उपायले सञ्चालनमा ल्यायो विश्राम केन्द्रयुक्त 'उपाय स्टेशन'
करिब ३ बिघाको क्षेत्रफलमा फैलिएको 'उपाय स्टेशन' मा ड्राइभरलाई विश्राम केन्द्र, ७० भन्दा धैरै ट्रकहरू पार्किङ गर्न मिल्ने व्यवस्था, नुहाउने र लुगा धुने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको बताइएको छ। पुरै पढ्नको लागि यसमा थिच्नुहोस।